आजका समाचार : न्याय क्षेत्रको नेतृत्व सम्हाले शर्माले, रास्वपा सांसद कार्की प्रकरण पुग्यो सदनमा, कांग्रेसको किचलो बढ्दा नयाँ पार्टीको चर्चा र ट्रम्प फर्किएलगत्तै बेइजिङमा पुटिन

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथनवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मात्रै संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ दिलाएका हुन् । संवैधानिक परिषद्‍द्वारा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सकिएसँगै नाम सर्वसम्मत अनुमोदन भएको थियो। यससँगै अब मंगलबार नै शर्माले नयँ प्रन्याको नियुक्ति […]