पशुपति क्षेत्रका अनधिकृत संरचनामा महानगरले चलायो डोजर

४ वैशाख, काठमाडौं । काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ । महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका त्यस्ता संरचनामा डोजर चलाएको हो । सो …