चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई अश्लील र आपत्तिजनक शब्दसहित गाली गरेको आरोपमा पक्राउ उनलाई आइतबार रिहा गरिएको हो । प्रधानमन्त्री शाहलाई गालीगलाैज गरेको आरोपमा पाँचथर प्रहरीले फाल्गुनन्द गाउँपालिकादेखि पक्राउ गरेर अदालतबाट म्यादसमेत लिइएको थियो । तर उनको स्वास्थ्यमा समस्या भएको भन्दै प्रहरीले हाजिर जमानीमा हिरासतमुक्त गरेको हो । गत बिहीबार फाल्गुनन्द […]