याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट गरिएको छ । आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल २ लाख १० हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा ८३ हजार ४२० जनाबाट कुल १० लाख ९६ हजार ५४० कित्ताका लागि आवेदन […]