सन्तोषको अलराउन्ड प्रदर्शनका बाबजुद लुम्बिनीको हार, सुदूरको तेस्रो जित
१६ चैत, काठमाडौं । सन्तोष यादवको उत्कृष्ट अलराउन्ड प्रदर्शनका बाबजुद लुम्बिनी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ ।
बलिङमा ४ विकेट लिएका सन्तोषले ब्याटिङमा ६७ रन बनाएर लुम्बिनीलाई जितको नजिक पुर्याएपनि १२ रनले …