तल्लो सेती जलविद्युत् आयोजना: प्रवेश सुरुङ निर्माण सुरु

तनहुँको देवघाट गाउँपालिका(४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ ।