गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिम मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् ३८.५६ […]