आइतबारदेखि वर्षा पश्चिमतिर फैलिने, तीन दिन देशभर मौसम बदली रहने

नेपालमा पछिल्ला तीन दिनदेखि पूर्वी तथा मध्य भू–भागमा केन्द्रित वर्षा अब क्रमशः पश्चिमतर्फ विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल सक्रिय पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली र वर्षा भइरहेको छ। विभागका मौसमविद्का अनुसार गण्डकीदेखि कोशी प्रदेशसम्म केन्द्रित वर्षा आइतबारदेखि पश्चिम नेपालसम्म फैलिने सम्भावना […]