काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै उनले मतदाताले अब देश बनाउने बाटो रोज्ने कि भत्काउने भन्नेमा स्पष्ट हुनुपर्ने बेला आएको बताएका हुन्। उनले भने, ‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा? यतिबेला […]