लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

हिजो शुक्रबार र आज देशभर गस्तीमा रहेको प्रहरी टोलीले ११ जना लाई लागुऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ परेका अभियुक्त काठमाडौँ, चितवन, कञ्चनपुर, सिरहा, मकवानपुर, डडेलधुरा र कैलालीका रहेका छन्। उनीहरुमाथि चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न प्रकारका औषधि र खैरो हेरोइनसहित कारबाही गरिएको छ। यसैबीच गस्तीमा रहेको प्रहरी टोलीले गोरखा, […]