बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति
पछिल्ला दिनमा मानवीय कार्यमा एआईको सहायता लिने क्रम तीव्र गतिमा बढिरहेको छ । यो प्रविधिले स्वास्थ्योपचारमा पनि नयाँ आयाम थपिरहेको छ । यसैबीच छिमेकी देश भारतका चिकित्सकहरूले एआईको प्रयोगबाट घरमा आफैँले फोक्सो सम्बन्धी समस्या चहिचान …