६ फागुन, काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-४ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी …