सेना सवार बस दुर्घटना हुँदा २४ घाइते : RajdhaniDaily.com

RajdhaniDaily.com | भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ । जिल्लाबाट २४ -