काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको शल्यक्रिया सम्पन्न भएको छ । साम्बाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्टर साइमन र उहाँको टोलीले सफलतापूर्वक आफ्नाे घुँडाको शल्यक्रिया गरेकाे भएको जानकारी गराएकी हुन् । साम्बाको न्युजिल्याण्डको अकल्याण्डस्थित अस्पतालमा शल्यक्रिया सम्पन्न भएको छ ।कतारमा घुँडाको शल्यक्रिया गर्नका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलन […]