गण्डकीका नेताले संविधानमाथि प्रहार देखे, नेतृत्व सुध्रिनुपर्ने देखेनन्
३ असोज, पोखरा । जेनजी आन्दोलनको बलमा संघीय सरकार फेरिएको करिब १० दिनपछि गण्डकी प्रदेशसभाका सभामुखसहित प्रमुख दलका नेताहरू शुक्रबार एउटै मञ्चमा उभिए । सन्दर्भ थियो, संविधान दिवस ।
२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा अधिकांश …