शान्तिका लागि पदयात्रा : ९ राज्य पार गर्दै २३०० माइलको यात्रापछि वासिङ्टन पुगे बौद्ध भिक्षु

सुन्तला रङका वस्त्रमा सजिएका दुई दर्जन बौद्ध भिक्षुहरूले मंगलबार २३०० माइल लामो ‘शान्तिका लागि पदयात्रा’ पूरा गर्दै राजधानी वासिङ्टन डी.सी. पुगेका छन्। ९ राज्य पार गर्दै गरिएको यो आध्यात्मिक यात्रामा हजारौं मानिसहरूले उनीहरूलाई स्वागत गरेका छन्। भिक्षुहरूले तीन महिनाभन्दा बढी अघि टेक्सासबाट यात्रा सुरु गरेका थिए। उनीहरूले कहिलेकाहीँ नाङ्गो खुट्टामा र कहिलेकाहीँ कडा जाडो मौसम […]