दलितमैत्री निर्वाचनका लागि दबाब दिन ‘दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान’ घोषणा

दलित गैरसरकारी संस्था महासंघ नेपालसहित विभिन्न दलित नागरिक समाज, संघ–संस्था, अभियन्ता, पत्रकार र बुद्धिजीवीको सहभागितामा मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक घोषणा गरिएको हो ।