सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्ने लगभग पक्का भएको छ । जेन–जी आन्दोलनपछि रास्वपा छाडेकी श्रेष्ठले यसअघि कांग्रेस प्रवेश गर्नेबारे पार्टी सभापति गगन थापासँग संवाद गरिरहेको समाचार सार्वजनिक भएको थियो । हाल कांग्रेस नेतृत्व उम्मेदवार छनोटको रस्साकस्सीमा छ । कांग्रेसले उनलाई कुन ठाउँबाट टिकट दिन्छ भन्ने चासो छ । […]