६ महिनामा मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि, राजस्व संकलन पनि बढ्यो

चालु आर्थिक वर्षको प्रथम ६ महिनामा यहाँबाट ४ अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट ४ अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज […]