सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले मिति २०८२ पौष १७ गते एक कार्यक्रमको आयोजना गरी उक्त उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश […]