गोली लागेर आफ्नै साथीको मृत्युपछि हतियारसहित पाँच सिकारी पक्राउ

सुर्खेत। जाजरकोटको जाजरकोटको बारेकोट ८‚ मिरिकोट खारा जङ्गलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको छ। उनको मृत्यु यही १३ पुसमा गोली लागेर भएको हो। उनको मृत्युपछि प्रहरीले पाँच सिकारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह‚ ५४ वर्षीय मीमबहादुर सिंह‚ २४ वर्षीय राजीव शाही‚ ४४ वर्षीय जनक कार्की‚ ३१ […]