काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको महाधिवेशन र मुलुकको आमनिर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन्। काठमाडौँको नयाँ बानेश्वरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेटघाटमा उनले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचनको विकल्प नरहेको जिकिर गरे। “लोकतान्त्रिक व्यवस्थामा आमनिर्वाचन भनेको जनताको अभिमत नवीकरण गर्ने महत्त्वपूर्ण अवसर हो,” उनले भने, […]