काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार फिल्मका नायकसमेत रहेका प्रकाश सपुत र गायिका मेलिना राईको स्वर रहेको गीत ‘मिरमिरे भो’ सार्वजनिक गरेको हो । यस गीतमा शब्द र संगीत पनि प्रकाशले नै दिएका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, […]