बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

नेपाल राष्ट्र बैंकले हालैका दिनमा बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीलाई लक्षित गर्दै भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले यस्ता गतिविधिले समग्र वित्तीय प्रणालीको स्थायित्व र सेवाप्रवाहमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रयासका कारण […]