काठमाडौँ। नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न/प्रतीक र राष्ट्रिय जनावरको अपमान गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारमाथि कारबाहीको माग गरिएको छ। बाँके क्षेत्र ३ का रास्वपाका उम्मेदवारसमेत रहेका सुनारले अभिव्यक्ति राष्ट्रिय चिह्न/प्रतीक र राष्ट्रिय जनावरको अपमान गरेको विषयमा छानबिन गरी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त […]