मकवानपुर। बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ । बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका अनुसार प्रदेशभर बायोमेट्रिक तर्फबाट ९९ हजार ३ सय जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् भने राष्ट्रिय परिचय पत्र […]