यस्ता छन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।