अन्तत: सुमनाको कुनै पार्टी भएन, तर उनी भन्छिन्– समथिङ इज कुकिङ!

यद्यपी सुमना अझैपनि अहिले दर्ताको प्रक्रियामा गएका दलहरुलाई मिलाएर वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयासमा लागिरहेकै छिन्।