हुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद
२२ कात्तिक, हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ ।
चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
यही महिनाको १९ गते जिल्ला प्रहरी …