रक्सीले मातिएर पिसाब फेर्दा १५ करोडको फन्दामा

नागोया जापान जापानमा रक्सी खाएर होहल्ला गर्ने, सार्वजनिक मर्यादा उल्लंघन गर्ने र अरूको निजी सम्पत्तिमा मनपरी गर्ने सोचमा हुनुहुन्छ ? हो भने सावधान ! यहाँको कानुन र सामाजिक मर्यादालाई बेवास्ता गर्दा सामान्य गल्ती पनि महँगो पर्न सक्छ । आइतवार फुकुओका प्रान्तमा एक नेपालीले मादक पदार्थ सेवन गरी जापानी नागरिकको घरको आँगनमा पिसाब गरेको आरोपसँगै १० […]