छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते

दमौली – छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् । भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा भएको बस दुर्घटनामा १२ जना घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । थर्पुबाट दमौलीतर्फ […]