चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक मोटरसाइकलमा आगलागी भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने अर्का चालक सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार साँझ करिब ६ बजे जगतपुरबाट पटिहानीतर्फ आउँदै गरेको बा।प्र। ०३–००३ प ००९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र३–०३–००१ […]