काठमाडौँ । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले ३७ वर्षीय मिलरलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हो । बायाँहाते ब्याटर मिलर विस्फोटक ब्याटिङ र छक्का प्रहार गर्ने क्षमताका कारण विश्व क्रिकेटमा परिचित छन् । मध्यक्रममा खेल्ने उनी टी-२० क्रिकेटका अनुभवी […]