काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना दोषी ठहर भएका छन्। विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, नगर प्रमुख दीपक विक्रम शाह, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेश राज रेग्मी र जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकायालाई दोषी ठहर गर्दै जनही तीन महिना कैद […]