दुई वर्षदेखि ‘छोरी बचत खाता’ कार्यक्रम अलपत्र

कर्णाली प्रदेश सरकारले ६ वर्षअघि निकै तामझामका साथ सुरु गरेको ‘बैंक खाता छोरीको : सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ।