हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित हुँदैमा आफ्नो राजनीतिक यात्रा समाप्त नहुने बताएका छन् । उनले नयाँ सिराबाट अघि बढ्दै पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र समयानुकूल परिवर्तनको आवाज उठाइरहने बताएका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि खबरहबसँग कुरा गर्दै घिमिरेले हारलाई आफूले दुःखका रूपमा नलिएको बताए । उनले आगामी […]