रसुवा बाढीको पारिस्थितिकीय मूल्यांकन हुनुपर्छ : डा. शालिकराम सिग्देल

डा. सिग्देल भन्छन्– विज्ञको काम अरुले दिएका तथ्यांकका आधारमा लेख लेख्ने मात्र होइन, आफैँले डेटा जेनेरेट गर्ने पनि हो । रसुवा बाढीको पारिस्थितिकीय मूल्यांकनले डेटा जेनेरेट गर्नेछ ।