बाढीपछि पनि नेपाल खुला छ तर पर्यटन क्षेत्रमा भने संकट कायमै

काठमाडौं — नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुन लागेका बेला रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ। बाढीले होटल, रेस्टुरेन्ट, पर्यटकीय सवारीसाधन, पदमार्ग तथा अन्य पर्यटन पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको प्रभाव भौतिक क्षतिमा मात्र सीमित छैन। पर्यटकीय सिजन सुरु हुनुअघि नै ट्रेकिङ तथा समूहगत पर्यटकका बुकिङ रद्द हुन […]