‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जान सक्ने सांकेतिक जानकारी दिएका छन्। विश्व मञ्चमा जलवायु सङ्कटका कारण नेपालले भोग्नुपरेको समस्या स्पष्ट राख्न प्रधानमन्त्री उपस्थित हुनुपर्ने उनले बताएका छन् । अहिले बाढीपछि सरकारले गरिरहेको काममा सरकार आफैँ पनि पूर्ण रूपमा सन्तुष्ट हुन नसकेको बताउँदै खरेलले विपत्ति अकल्पनीय र अप्रत्याशित […]