रातभर खुला आकाशमुनि छन् बेत्रावतीमा बाँचेकाहरू (भिडियो रिपोर्ट)

१२ भदौ, नुवाकोट (बेत्रावती) । बस्ने घर छैन । परिवारका सदस्य सम्पर्कका छैनन् । फर्किएलान् कि भन्ने झिनो आशा छ । कोही आफन्त भेटिन्छ कि भनेर खोजिरहेका छन् । शरीरमा बालुवा र माटो लेपिएको छ …