आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पाल र चार्टर्ड एकाउन्टेन्ट यादवविरुद्ध भ्रष्टाचार मुद्दा
२ भदौ, सिरहा । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले मंगलबार विशेष अदालतमा घुस रकमको …