बिरामी कि अपराधी?

अब प्रश्न केवल ‘उसलाई कति सजाय दिने?’ भन्ने हुनु हुँदैन। प्रश्न हुनुपर्छ— ‘उसलाई कसरी बचाउने?’ किनकि लतमा फसेको मानिसलाई हराउनु हाम्रो सफलता होइन। उसलाई उपचारमार्फत फेरि जीवनमा फर्काउनु नै वास्तविक विजय हो।