काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले पार्टीको आगामी १५ औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट सांगठनिक यात्रा सुरु गरेका थापाले तरुण दल, जिल्ला कार्यसमिति, केन्द्रीय तरुण विभाग, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेका छन्। लामो समयको सांगठनिक अनुभवपछि उनले यसपटक केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका […]