मुलुकमा देखिएका समस्या समाधानमा सरकार गम्भीर भएन : सांसद राई

सांसद राईले भदौ १० गतेको घटनापछि आफूहरू लामो समयदेखि प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए।