यमनमा गहिरिँदै मानवीय संकट, करिब दुई लाख मानिस विस्थापित
यमनमा पछिल्लो समय बढेको तनावका कारण आन्तरिक रूपमा विस्थापित हुने मानिसको संख्या एक लाख ९८ हजार पुगेको त्यहाँको सरकारले जनाएको छ ।
यमनमा आन्तरिक रूपमा विस्थापित भएका मानिसका शिविर व्यवस्थापन इकाइका अनुसार बुधबारसम्म एक लाख ९७ …