४ मंसिर, काठमाडौं । नीति अध्ययन प्रतिष्ठानले विदेशमा रहेका नेपाली र नेपालभित्र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहने मतदातालाई मतदानको अवसर दिनका लागि अपनाउनुपर्ने विधिबारे सुझाव तयार गरेको छ ।
प्रतिष्ठान स्रोतका अनुसार अहिले पहिचान गरिएका विधिहरूमध्ये …