एक्सन र प्रेमकथाको संयोजनमा निर्माणाधीन फिल्म मोहनीको छायाँकन चितवनबाट सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा निर्माणाधीन फिल्मको छायाँकन चितवनसँगै मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौँका विभिन्न रमणीय स्थानमा गरिनेछ। मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायाँकन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिएका छन्। कथाको मागअनुसार कलाकार छनोट गरी छायाँकन […]