जेनजी प्रदशनको क्रममा कारागारबाट भागेका युवक प्रहरी कार्यालयमा लुटपाट गर्दै पक्राउ

कास्की कारागारबाट भागेका एक युवकलाई प्रहरीले वडा प्रहरी कार्यालय बैदाममा लुटपाटको क्रममा पक्राउ गरेको छ। गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका अवसरमा कास्की कारागारबाट फरार भएका २६ वर्षीय विवश जलारीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार, जलारी पोखरा महानगरपालिका–७ घारीपाटनको स्थायी बासिन्दा हुन्। पक्राउ क्रममा उनको हातबाट चोरी भएको मोटरसाइकल […]