काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले बिहीबार घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ। यो खेल नेपाली सयमअनुसार आज बिहान ११:१५ बजे यूएईमा हुनेछ। लिग–२ अन्तर्गत यूएईमा भइरहेको यो शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ। यसअघि अमेरिकाले शृङ्खलाको पहिलो खेलमा नेपालमाथि एक सय ६ रनको विशाल जित […]