‘मेरो परान’ प्रतिस्पर्धामार्फत फिल्म प्रवर्धन गर्दै ‘परान’
काठमाडौं । आउने सातादेखि प्रदर्शन तयारीमा रहेको कथानक फिल्म ‘परान’ले सामाजिक सञ्जाल प्रतियोगिता घोषणा गरेको छ ।
प्रतियोगिताको राशी १ लाख रुपैयाँ नगद छ । ‘मेरो परान’ शीर्षकको प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनमा रहेको ‘परान’ …